बुद्धि अभिनित ‘लुङा’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
अभिनेता बुद्धि तामाङ अभिनित नेपाली चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । किरण राईको निर्देशनमा ज्योतिराज राईले निर्माण गरेको यो चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

यसमा बुद्धि तामाको साथमा भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम सेरमा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ। भुवन सिंह राईले लेखेको यसको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन् ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu