राष्ट्रिय सभा चुनावमा उम्मेदवारका लागि नीर शाह सिफारिस



काठमाडौँ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा उम्मेदवारका लागि नेपाली चलचित्रका विशिष्ट कलाकार तथा निर्देशक नीर शाह सिफारिस भएका छन् ।

केही समय अघि आफू राष्ट्रिय सभा सदस्यको आकाङ्क्षी रहेको बताएका उनी बुधवार सिफारिस भएका हुन् । उनले नेपाली काँग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अन्तिम दिन बुधवार शाहले नाम टिपाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu