चलचित्र ‘आम नागरिक’ बन्ने



काठमाडौँ।
नेपाली चलचित्र ‘आम नागरिक’ बन्ने भएको छ । पुष्कर राउतको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई विनयराज पौडेलले निर्देशन गर्दैछन् ।

यसको थिम पोस्टरमा खुकुरी हातमा लिएर पछाडि पट्टी लुकाइरहेका युवकलाई राखिएको छ । चलचित्रमा कलाकारहरूको छनौट भइसकेको छैन ।

उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने चलचित्रलाई केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu