‘अगस्त्य: च्याप्टर १’को टिजर सार्वजनिक, बदलाको भावमा सौगात र नाजिर



काठमाडौँ।
फागुन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘अगस्त्य: च्याप्टर १’को टिजर सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक टिजरमा अभिनेता द्वय सौगात मल्ल र नाजिर हुसेनलाई बदलाको भावमा एक्सनमा उत्रिएको देख्न सकिन्छ ।

सौरभ चौधरी निर्देशित यस चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, नलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

टिजरले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको अनुमान गर्न सकिन्छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu