दीपक र हरिवंशले चलचित्र बनाउने, दुवै जनाको अभिनय रहने



काठमाडौं। नेपाली चलचित्रको लागि रोचक खबर बाहिर आएको छ । अभिनयका बादशाह हरिवंश आचार्य र चलचित्र निर्माणका बादशाह दीपक राज गिरीबिच सहकार्य हुने भएको छ ।

आइतबार मिडियामा सार्वजनिक भएको खबरअनुसार मह सञ्चार र आमा सरस्वती मुभिजले संयुक्त रूपमा चलचित्र बनाउँदै छन् ।

सो चलचित्र सामाजिक कथावस्तु र हास्यव्यङ्ग्यात्मक हुने बताइएको छ । यो चलचित्रलाई मह सञ्चार र आमा सरस्वती मुभिजमा आबद्ध नभएका निर्देशकले निर्देशन गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu