अभिनेत्री दीपिका र निर्देशक दिवाकरलाई पुत्र लाभ



काठमाडौँ। अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराईलाई पहिलो सन्तान स्वरूप पुत्र लाभ भएको छ। आइतबार साँझ ८ः४५ बजे दीपिकाले कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल छोरालाई जन्म दिएकी हुन्।

हाल आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको छ।  शल्यक्रियाका कारण केही दिन अस्पतालमै बस्नुपर्नेछ ।

दीपिकाले चार वर्षअघि चलचित्र निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी हुन् । दीपिकाले चलचित्र ‘ऐश्वर्या’बाट नेपाली रजत पटमा डेब्यू गरेकी थिइन् । यो चलचित्रका निर्देशक दिवाकर नै थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu