त्रास बीचको रियल टाइगर | भिडियो



real-tiger

[dropcap][/dropcap]रर शैलीमा नेपाली चलचित्र ‘टाइगर द रियल हिरो’को प्रोमो सार्वजनिक भएको छ । ४९ सेकेण्ड लामो प्रोमोमा डर त्रास, आवेग र अत्यास देख्न सकिन्छ । यो चलचित्रको रिलिज मिति भने तोकिएको छैन । यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका छन् । यो चलचित्रमा सुरज रानाभाट, अशोक फुयाँल, शुभेच्छा थापा, दिपक कँडेल, समिक्षा अर्याल,  प्रकास बि.सी.  लगायतका कलाकारको अभिनय रहेको छ ।

हेरौँ प्रोमोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu