हिरोइनको गाउनभित्रै छिरेर पत्रकारले फोटो खिचेपछि … | फोटो सहित



picतपाइँलाई अचम्म लाग्न सक्छ, फ्रान्समा एउटा यस्तो घटना घटेको छ जो पत्रकारिताको मर्यादा भन्दा बिल्कुलै बाहिर छ । एक जना यूक्रेनका पत्रकारले यस्तो फोटो खिच्न कोसिश गरे जुन कुरा सुनेर तपाइँ पनि अचम्मित हुनुहुनेछ ।

कान्स फेस्टिवलमा रेड कार्पेट अन्तर्गत ‘हाऊ टू ट्रेन योर ड्रैगन-2’ की स्टार हिरोइन अमेरिका फरिकाले आफ्नो फिल्मको टीमसंगै पोज दिएर बसेकी थिईन् । त्यति नै खेर अचानक एक अचम्मको घटना घट्न पुग्यो । एक पत्रकारले ति स्टारको गाउनभित्र छिरेर भित्री अंगको फोटो लिने प्रयास गरेका थिए ।

यो घटनापछी त्यहाँ उपस्थित सुरक्षाकर्मिहरुले ति पत्रकारलाई उक्त समारोहबाट बाहिर निकालीदिए । यो घटनामा सम्लग्न पत्रकार यूक्रेनका हुन्, जसले कहिलेकाहीं यस्तै काम गर्दै आएको कुरा एजेन्सीहरुले जनाएका छन् ।

patrakar

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu