बर्षालाई गुमाएपछि पागल छन् रञ्जन | भिडियो



barsha-ranjan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सहित्याकर एवं रचनाकार अनल गौतमको सब्द रचना, राज सागरको स्वर तथा संगीतमा तयार भएको ‘छौ कहाँ तिमि कहाँ छौं’ बोलको गीतको भिडियो शनीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । काठमाडौँ कुपण्डोल स्थित होटल समिटमा रमाइलो तरिकाले छायांकन गरिएको यस भिडियोमा रञ्जन रिजाल र बर्षा सिवाकोटीको अभिनय रहेको छ ।

barsha-ranjan1

एक हाइप्रोफाइल केटाको वियोगान्त कथामा तयार पारिएको यस म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । यसअघि ‘जाली रुमाल’ बोलको गीतको भिडियोबाट चर्चा पाएका निर्देशक तथा संचारकर्मी विधान कार्कीले यो भिडियोमा अझै मेहनत गरेको बताए । कार्यक्रममा गीतकार अनल गौतमले दर्शक, श्रोतामाझ अमिट छाप छोड्ने आशा सहित गीत रचना गरेको बताए ।

हेरौँ उक्त भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu