शुर्विन चावला र राजनिश दुग्गलको ‘सेक्सी क्यामेस्ट्री’



creatre

‘हेट स्टोरी–२’ बाट आफ्नो हट र सेक्सी अभिनय देखाउँदै बलिउडमा डेब्यू गरेकी नायिका शुर्विन चावलाले फेरी त्यस्तै अभिनय दोहोराएकी छिन् ।

बहुप्रतिक्षित चलचित्र ‘क्रिएचर थ्रिडी’ को भर्खरै सार्वजनिक ‘सावन आया है’ बोलको गीतमा शुर्विनले नायक राजनिश दुग्गलसँग आफ्नो ‘सेक्सी क्यामेस्ट्री’ दोहोराएकी हुन् । यसअघि हेट स्टोरी– २ को ‘आज फिर तुमसे’ बोलको गीतमा जय भानुसालीसँग उनको यस्तै रोमान्स पाइएको थियो ।

गीतमा चर्चित गायक अर्जित सिंहसँगै अर्जुन र सामिरा कोपिकारको भावपुर्ण स्वर पाइन्छ । यस गीतको संगीतको ट्रयाक मन छुने खालको छ । चलचित्रमा नायिका विपाशा बासुको मुख्य अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu