स्तन देखाएर तहल्का मच्चाईन निक्की मिनाजले (फोटो सहित)



nicky-minajठुलोपर्दा डटकम, काठमाण्डौ। हलिउडकी चर्चित गायिका निक्की मिनाजले स्तन देखाएर तहल्का नै मच्चाएकी छिन् । २० वर्षिया अमेरिकी गायिका निक्कीले खुल्ला कालो ओपन ज्याकेट लगाएर स्तन देखाउदै अन्तरवार्ता दिएको बताइएको छ जसको प्रशारण शुक्रवार हुँदैछ ।

निक्कीको ओपन ज्याकेटको माथिल्लो बटनमात्र लगाएको पाइन्छ जसको प्रमोशन उनले अमेरिकी कम्पनी केमार्टको कार्यक्रममा गरेकी थिइन् । यसरी अमेरिकी ‘ऱ्यापर’ भनेर पनि चिनिने निकीले फोर्ब्स म्यागाजिनको एकमात्र ‘हिपहप क्यास किंग्स’को लिष्टमा नाम लेखाउन सफल भएकी छिन् ।

मंगलवार घोषणा भएअनुसार उनी लिष्टको चौथो नम्बरमा परेकी थिइन् र २९ मिलियन अमेरिकी डलर हात पारेकी थिइन् । उनीभन्दा अगाडी पिडिडी, जे जेड र डा. ड्रे परेका थिए ।
nicky-minaj1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu