टपलेस हुँदै जेनिफर



jenipher

हलिउड अभिनेत्री जेनिफर लोपेज आफ्नो नयाँ चलचित्रमा धमका मच्चाउने सुरमा रहेकी छिन् । द ब्वाय नेक्सट डोर नामक हलिउड फिल्ममा जेनिफर टपलेस दृश्यमा देखिने बताइएको छ ।

द ब्वाय नेक्सट डोर एक थ्रिलर फिल्म भएका कारण जेनिफर उक्त चलचित्रमा हाई स्कुल शिक्षीकाको भुमिकामा देखिने छिन् । जेनिफरले फिल्ममा बर्डी डबलको प्रयोग गर्न नमानेका कारण उनी टपलेस दृश्यमा देखिन लागेकी हुन् ।

जेनिफरले भनेकी छिन् -‘फिल्ममा मेरो र एक्टर रयानको बिच फिल्ममा अन्तरंग दृश्यको छायांकन भएको थियो ।’ र उक्त दृश्य शूट गर्न केहि दिक्दारको सामाना पनि गर्नु परेको थियो जेनिफरले बताइन । फिल्ममा जेनिफरले आफु भन्दा छोटो उमेरका एक्टर रयानको साथ रोमान्स गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu