साउथका सुपरस्टार रजनीकान्तले अभिनय गरेको सुपरहिट फिल्म ‘रोबोट’को दोस्रो भाग बन्ने भएको छ । ‘रोवोट-२’ मा बलिउडका सुपरस्टार आमिर खानले खलनायकको भुमिकामा देखिने भएका छन् ।
‘रोबोट-२’ सबैभन्दा मंहगो हिन्दीमा पर्नेछ जसमा अत्यन्त उच्चस्तरीय भिजूवल इफेक्ट्सको प्रयोग हुनेछ। फिलमको सुटिङ आगामी वर्षको शुरुवातमा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आमिरले यस भन्दाअघि ‘धुम-३’मा पनि खलनायकको भुमिकामा देखिएपनि उनी उक्त चलचित्रमा मुख्य भुमिकामा थिए ।
‘रोबोट-२’ मा साउथका सुपरस्टार रजनीकान्त नहुने बताइएको छ ।