लोपोन्मुख प्रजातिका जिव तथा जन्तुको संरक्षणमा हलिउड नायिकाहरु पछिल्लो समय अग्रसर भएको पाइएको छ । यसैबिच नायिका हेलेना बोनहाम कार्टरले दुर्लभ प्रजातीका माछा जोगाउन भन्दै त्यही माछाको शरीरले आफ्ना गुप्तांग ढाकेर कामुक पोजमा फोटोसुट गराएकी छिन् ।
ब्लु मरिन फाउण्डेशनको सहयोगमा नग्न फोटोशुट गराएकी हेलेना हालै निर्देशक टिम बर्टनसँग छुट्टिएकी ४८ वर्षीया डिर्भोसी हुन् । आफु जलचर बचाउने अभियानमा सानै देखि लाग्न इच्छुक रहेको बताउने यि नग्न सुन्दरीले माछासँग फोबिया भएको यसपाली भने डर फालेर नग्न शरीरमा उसलाई टाँस्न तयार बनेको रहस्य खोलीन् ।
नायिका हेलेना आफ्नी सहयात्री मित्र टुनासँग फोटोशुट गराउँदा पूर्णरूपमा नग्न बनेर विभिन्न पोजमा फोटोशुट गराएकी थिइन् । यो अभियानजमा यि नग्न सुन्दरीलाई मोडेल लिज्जी जाग्गर र नायीका इमिलिया फक्सको मद्दत रहेको छ ।