रविनले छोडेपछि आकृतीको गुनासो



bikas-vai

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
रंग पत्रकार विकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थ्यौ’ बोलको गितको भिडियो तयार भएको छ । केहि दिन अगाडी छायांकन भएको उक्त म्युजिक भिडियो चाडैं बजारमा ल्याइने तयारी भइरहेको गीतकार लामिछानेले जानकारी दिए ।

भिडियोको सम्पुर्ण छांयाकन अष्ट्रेलियामा गरिएको हो । उक्त गितमा आकृती आचार्यले स्वर दिएकी छिन, भने संगीत टंक बुढाथोकीले भरेका छन् । सेन्टीमेन्टल थिमको भिडियोलाई जीवन रसाइलीले निर्देशन गरेको हुन् । उक्त गितमा गायिका आकृती र रविन अधिकारी फिचरिङ भएका छन् ।

पैसाको लोभमा परेर प्रेमिले छोडेपछि प्रेमिकाले भोगेको दुख भिडियोमा उतारिएको निर्देशक रसाईली बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu