तीन मोडललाई झुक्याएर अर्कैसँग रीमा (भिडियो)



reema-bk-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रसन्न पौडेलले निर्देशन गरेको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको सार्वजनिक गीतमा समिर आचार्यको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

भिडियोमा रिमा विश्वकर्मा, किरण लाकौल, विनोद न्यौपाने, सौगात र अनन्त तिमिल्सिनाको मोडलिङ छ । तीन यूवक र एक यूवतीको कथालाई भिडियोमा आर्कषक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा विदुर पाण्डेको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu