रेशम फिलिली: ट्रेलर रिलिज (भिडियो)



resham-filili

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको कमेडी चलचित्र रेशम फिलिलीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायक विनय श्रेष्ठको भी मोसन पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘रेशम फिलिली’मा विनय, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय रहेको छ ।

भी मोसन पिक्चर्सको व्यानरमा तयार भएको चलचित्र ‘रेशम फिलिली’ नेपालमा प्रदर्शन हुनुभन्दा अगाडी नै बेलायत र अमेरिकामा बिक्री भइसकेको छ । प्रणव जोशी निर्देशित यस चलचित्रलाई ‘भिजागर्ल’ निर्माण गरेका विनयको लगानी रहेको छ । माधव वाग्ले पनि चलचित्रका निर्माता हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu