विराजलाई पछारेकी रेखा भन्छिन्, ‘महिलासँग हार्नु लज्जास्पद’ | भिडियो



rekha-biraj2ठुलोपर्दा डटकम, काठमाण्डौ। फुलपातीमा रिलिज भएको रेखा थापाको ‘काली’ले भोजपुरीबाट डबिङ् गरिएको चलचित्र ‘दामिनी’लाई ठुलै अन्तरले उछिनेपछि विराजलाई ईंगित गर्दै रेखाले फेरी बोलेकी छिन्। रिलिज भएकै दिन ‘काली’को हल रिपोर्टले चलचित्रको लामो इतिहासमा फड्को मारेपछि रेखाले ‘काली’सँग ‘दामिनी’ हारेको प्रतिक्रिया दिएकी छिन्।

त्यस्तै, कालीका राजधानी बाहिरका वितरक प्रदिप उदयले आफ्नो चलचित्र करियरको ३० बर्षको यात्रामा फुलपातीको दिन यतिधेरै व्यापार भएको आफुले कहिल्यै थाहा नपाएको बताए। साथै, निर्माता छविराज ओझाले पनि खचाखच दर्शकले आफुलाई अझै उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।

हेरौँ  रेखा, प्रदिप र छविराजले बाँकी के भने त:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu