यसपाली पनि खसी आयो डिसीलाई, फ्यानले दिन्छन् उपहार | भिडियो



Dinesh-DC-Gift-Khasijpgठुलोपर्दा डटकम, काठमाण्डौ। निर्देशक, कलाकार तथा भिजे दिनेश डिसीलाई यसपाली पनि उनका फ्यानले खसी उपहार दिएका छन्। बिगत तीनवर्षदेखि उनलाई दाङ्का लेखराज डिसीले खसी उपहार दिईरहेका छन्। उनि यतिसम्मका ‘डाइहर्ट फ्यान’ हुन् की दिनेश अस्विकार गर्दा समेत खसी उपहार पठाउँछन्।

नपठाउनूभन्दा पनि नमानेर लेखराजले खसी पठाउने गरेको दिनेशको भनाई छ। त्यसो त तीजमा पनि लेखराजले कुखुरा पठाएका थिए। उपहारजस्तो कुरालाई नाईँ पनि भन्न नमिल्ने बताउँदै दिनेशले नयाँ बसपार्क सम्म पुगेर दाङ्बाट बसमा आएको खसी लिएर आएको बताए। हरेक बर्ष महाअष्टमीमा खसी आउने गरेको छ।

उपहार पाएपछि दिनेश डिसी यसो भन्छन्, हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu