हनिमुनका कारण शाहिदले छोड्दै ‘झलक दिखला जा’



Shahid-kapoor-jhalak-dikhla-ja

केहि दिन अगाडी मात्र भब्य तरिकाले विवाह गरेका बलिउडस्टार शाहिद कपुरले आफ्नो श्रीमतीको आग्रहमा कलर्स च्यानलबाट प्रशारण हुँदै आएको रियालिटी सो ‘झलक दिखला जा रिलोडेड’ छोड्ने भएका छन् । साहिदले सोका निर्मातासँग आठ एपिसोडमा मात्रै काम गर्ने गरी सहमति गरेका छन् ।

आठ एपिसोडमा मात्रै काम गर्नुको मुख्य कारण श्रीमती नै रहेको बुझिएको छ । विवाहपछि सुटिङको कारण भन्दै हनिमुनसमेत नगएका साहिद केही समय कामबाट विश्राम लिन चाहन्छन् । मीराले पनि केही दिन आफूसँगै बस्न दबाब दिँदै आएकी छन् । शाहिद ‘झलक दिखला जा रिलोडेड’ का निर्णायक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu