सन्नी लियोनलाई हरियो झण्डा, रितेश सँगको मस्ति देख्न पाईने (भिडियो सहित)



Sunny-mastizaade

पोर्नस्टारको छवि बदल्दै बलीउडमा सफल रहेकी सन्नी लियोनलाई हरियो झण्डा मिलेको छ । अब उनलाई नायक रितेश देशमुसँगको मस्तिमा देख्न पाईने छ । लामो समयदेखी रोकिएको उनको चलचित्र ‘मस्तिजादे’लाई भारतिय सेन्सर बोर्डले अन्तत: पास गरेको हो ।

प्रदर्शनको अनुमति पाएपछि नायक देशमुखले कोस्टार सनी लियोन, वीर दास, तुषार कपूर, निर्देशक मिलाप जावेरी तथा निर्माता प्रीतीश नंदी र रंगिता नंदी सहित ‘मस्तीजादे’को टिमलाई बधाई दिएका छन् ।

त्यस्तै, नायिका लियोनले सेन्सर पास हुदैन भन्नेहरुका लागि जवाफ भएको बताएकी छिन् । ‘मेरो उत्साहको कुनै सीमा छैन, ‘मस्तीजादे’ विश्वभर रिलीजको लागि तयार भएको छ’ उनले ट्विट गरेकी छिन् ।

मस्तीजादेको फर्ष्टलुक हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu