ठुलोपर्दा डटकम, चितवन। यसपालीको दशैँको सुरुवातीमै डान्स पार्टीले चितवनको खुरखुरे तातेको छ। सो पार्टीमा गायक सञ्जय चौधरी र डिजे राजको साथमा लाईव डिजे म्यूजिक प्रस्तुत गरिएको थियो। सान मिगेल बियरको प्रायोजन रहेको पार्टी आइडियल मिडिया एन्ड एजेन्सीको आयोजनामा सम्पन्न भएको हो।
हेर्नुहोस् दशै डान्स पार्टीका केहि झलकहरु: