२/३ रेक्टरको चुम्माले छुदैन धुमुर्सलाई (भिडियो)



wada-number-chha-new-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कमेडी चलचित्र ‘वडा नम्बर ६’ को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा देशदौहाडामा रहेको चलचित्र यूनिटले दर्शकहरुलाई सम्झना स्वरुप नयाँ ट्रेलर सार्वजनिक गरेको हो ।

Subscribe us on YouTube:-

सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय: कलाकारहरु देखिएका छन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपक, दीपा, निर्मलको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् ।

चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu