मेकअप गर्न नजान्ने नायिका



Naaomi-Watts
हलीउडकी चर्चित अभिनेत्री नाओमी वाट्स जब काममा हुँदिनन् तब उनी मेकअपबाट टाढै रहन्छिन् । यसको कारण यो पनि होकी उनलाई मेकअप गर्न नै आउँदैन ।

Subscribe us on YouTube:-

यो कुरा उनी आफै बताउँछिन् । नाओमीले एक म्यागजिनलाई अन्तरर्वार्ता दिदै भनेकी छिन् म सामान्य दिनचर्चामा कमै मेकअप गर्छु किनकी मलाई राम्रोसँग मेकअप गर्न नै आउँदैन । उनले थपिन् चलचित्रमा काम गरिरहेको बेला म १०/१० घण्टासम्म भारी मेकअपमै रहन्छु ।

पछिल्लो केहि समयदेखी नाओमी डान्समा समेत आफ्नो रुची बनाउँदै गएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu