रेखालाई लिएर यूएई उड्दै श्याम



Shyam-aryal-and-rekha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसर पारेर यूएईमा हुन गइरहेको ‘तीज उत्सब’ कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट चर्चित अभिनेत्री रेखा थापासहित ९ जना कलाकारको टोली बुधवार दुबई जाने भएको छ ।

Subscribe us on YouTube:-

आउदो सेप्टेम्बर ४ सरजाह र सेप्टेम्बर ११ का दिन फुजैराहमा हुने कार्यक्रममा अभिनेता श्याम अर्याल, हाँस्य कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’, रेश्मा तिमल्सिना ‘बुनु मैचा’, गायक पर्शुराम रिजाल, गायिका मिना अधिकारी आउन लागेका यूएइ जान लागेका हुन् । अतिथी कलाकारसँगै यूएईमा कार्यरत स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुति रहने ‘तीज उत्सब’ कार्यक्रमबाट हुने सबै फाईदा भूकम्पबाट पीडित अशक्तहरुलाई सहयोग गर्ने समाजसेवी तथा कार्यक्रम आयोजक रतन थापाले बताए ।

यसको सहआयोजना मिजल पिक्चर्स प्रोडक्सनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu