फेरी एकपटक पुनमको हंगामा, भन्छिन् – ‘५ दिन पर्खनुहोस्’



Poonam-pandey
पुनम पाण्डे भनेपछि धेरैले बेला बखतमा आफ्नो हट फोटोसुट गरेर चर्चामा आँउने मोडल भनेरै चिन्नुहुन्छ होला । हो उनै पुनम पाण्डेको हामी फेरी एक पटक कुरा गर्दै छौँ ।

Click Here to Watch Entertaining Videos
केहि समय यता योगामा ध्यान दिँदै आएकी पुनमले हालै एक भिडियोमा दर्शकहरुलाई ५ दिन पर्खन आग्रह गरेकी छिन् । खबरका अनुसार पुनम एकपटक फेरी सेक्सी र सिजलिंग योगा पोश्चर्सको न्यू ब्रान्ड सीरीजको साथमा देखिने छिन् । मंगलवार सार्वजनिक भएको नयाँ भिडियोमा उनी योगा पोजेजमा काउन्टडाउन गर्दै उनले अब ५ दिन पछि केहि ठुलै कुरा हुने खुलाएकी छिन् ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ५ दिनपछि सार्वजनिक हुने भिडियोमा उनले योगा गर्ने ५ सजिलो तरिकाहरु आफ्नो सेक्सी पहिरनका साथ सिकाउँने छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu