निरजलाई हेरेर किन टोलाउँछिन् सुमिना | भिडियो



niraj-&-suminaठुलोपर्दा डटकम, काठमाण्डौ। नायिका सुमिना घिमिरेले नायक निरज बराललाई हेरेर निकै टोलाउने गरेकी छिन्। निरजको पनि हालत उहि हो, सुमिनालाई आफ्नै मान्छे सम्झेर प्यारी भनेर बोलाउन थालेका छन्।। कार्तिक १ गते देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘स्टार’को अल्लारे बोलको गीतमा यहि कथा पाईन्छ।

शम्भुजित बास्कोटा र आकांक्षा बस्यालले गाएक यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने दयाराम पाण्डेका शब्द रहेका छन्। महेन्द्र बुढाथोकी निर्देशित ‘स्टार’मा नेपाली चलचित्रमा संघर्षरत नायिकाको कथा रहेको बताईन्छ।

हेर्नुहोस् अल्लारे:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu