हलीउडका लागि तयार सिद्दिकी



nawajuddhin
बदलापुर, माफी द माउन्टेल म्यान, ग्याङ्स अफ वासेपुर, बंजरगी भाइजान, किक तथा कहानी जस्ता बलीउडमा सर्वाधिक कमाई गर्न सफल चलचित्रमा अभिनय गरेका बलीउड अभिनेता नवाज्उद्दिन सिद्दिकीले आफू हलिउड चलचित्रका लागि पनि तयार रहेको बताएका छन् ।

Click Here to Watch Entertaining Videos
उनको हालै रिलिज भएको माझीं-द माउन्टेन म्यानको सफलताको खुसीयाली मनाउन आयोजित पार्टीमा बोल्दै उनले हलिउड चलचित्रको हिस्सा बन्न मन लागेको बताएका हुन् । हलिउड चलचित्रमामा अभिनय गर्ने बारेमा पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘यदि मलाई राम्रो भूमिका मिल्छ या कुनै मन छुने भूमिकाको प्रस्ताव गरिन्छ भने अवश्य पनि अभिनय गर्छु ।’

उनले केतन मेहेता निर्देशित ‘माझीं’ चलचित्रमा गरेको जीवन्त अभिनयले राम्रो तारिफ पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu