चकलेटी नायक आर्यन सिग्देलको बिहे बैशाखमा पक्का, मिति तोकिएन



aaryan-sapana-ingejment
ठुलोपर्दा डटकम, काठमाण्डौ। 
केहि बर्षयताको प्रेमसम्बन्ध पश्चात चकलेटी नायक आर्यन सिग्देलले प्रेमीका सपना भण्डारीलाई बैशाखमा भित्र्याउने भएका छन्। बिहिवार दिउँसो एक बजेको साईतमा सपनासँग टिकाटालो (ईन्गेज्मेण्ट) गरि आर्यनले बैशाखलाई बिहे तय गरेका छन् तर दिन भने तोकिएको छैन।

कार्तिक आठमा रिलिज हुने  आशातित चलचित्र ‘मधुमास’मा पनि प्रेमकथालाई बिषय बनाईएको छ। यहि मौकामा आर्यनले वास्तविक जिवनमा नै नयाँ फूल फुलाएका छन्। केहि कलाकर्मी तथा आफन्तलाई मात्र सो अवसरमा  आर्यनले निम्त्याएका थिए।

बानेश्वरस्थित सिद्दार्थ फुडल्याण्डमा टिकाटालो भएको हो।

Updated from: प्रेमीकासँग टिकाटालो गर्दै आर्यन, आजै एक बजेको साईत

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu