अपराधि बन्दै अभिषेक



Abhisek-Bachchan
ऐश्वर्या राय बच्चनको कमब्याक चलचित्र ‘जज्बा’ बनाएका संजय गुप्ताले अब उनका पति अभिषेक बच्चनलाई लिएर पनि एक चलचित्र बनाउने भएका छन् । ग्यांगस्टार कथामा निर्माण हुने चलचित्रको नाम ‘एक था ग्यांगस्टार’ हुने बताइएको छ ।

Click Here to Watch Entertaining Videos
हालै प्रदर्शनमा आएको चलचित्र अल इज वेलबाट राम्रो प्रतिक्रिया पाएका अभिषेकले सोहि चलचित्रको भुमिका मनपराएर संजय गुप्ताले अभिषेकलाई यस चलचित्रमा अफर गरेको खबर बाहिर आएको छ । र अभिषेकले पनि उक्त चलचित्र खेल्न तयार रहेको जानकारी दिइसकेका छन् ।

खबरका अनुसार यस चलचित्रको शूटिंग अर्को बर्षबाट सुरु हुनेछ । यस अघि मणिरत्नमको भुमिकामा देखिएका अभिषेक यो चलचित्रमा भने पहिलो पटक अपराधिक भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu