दई बर्ष भित्रै दुलही



kangana-ranaut-marrige
बलीउडकी क्विन भनेर चिनिने नायिका कंगना रनोटले आफु दुई बर्ष भित्र कसैको दुलही हुने बताएकी छिन् । एक अन्तरर्वार्ताको क्रममा उनले आफु २०१७ सम्ममा बैवाहिक जीवनमा बाधिने बताएकी हुन् ।

Click Here to Watch Entertaining Videos
कंगनाले अन्तरर्वार्तामा भनेकी छिन्, ‘विवाह त मैले गर्नु नै पर्छ त्यसैले २०१७ भित्रै बैवाहिक जीवनमा बाँधिनेछु । अहिले म २८ बर्षको छु २०१७ मा ३० बर्षको हुन्छु अनि विवाह गर्ने उमेर पनि हुन्छ र त्यहि बेला बैवाहिक सम्बन्धमा बाधिने सोच बनाएको छु ।’ अन्तरर्वार्तामा उनलाई पत्रकारले ‘उक्त व्यक्ति बलीउड चलचित्रकै रहन्छन् वा बाहिरको ?’ भनेर प्रश्न सोद्धा उनले भनिन्, ‘मैले यो अहिले बताए भने फेरी तपाईहरु उक्त व्यक्तिको नाम जान्न चाहनुहुन्छ त्यो समय आँउछ अनि भनौला ।’

कंगनाले यसो भनिरहँदा अहिले उनी प्रेम सम्बन्धमा रहेको सजिलै अनुमान लगाउन सकिन्छ । हाल उनी अभिनित चलचित्र ‘कट्टी बट्टी’ प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu