सानीलाई ‘आई लभ यू’ | भिडियो



Bhag-Sani-Bhag-i-love-you
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘भाग सानी भाग’को गीत सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको ‘आई लभ यू’ बोलको यस गीतमा केकी अधिकारी, सरोज खनाल, जीवन लुईँटेल र रमेश उप्रेतीलाई प्रस्तुत गरिएको छ ।

शब्द तथा संगीत चेतन सापकोटाको रहेको यस गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँइको प्रस्तुतीमा बनेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu