बिग बोसको घर भित्र अश्लिल क्रियाकलाप, बाहिर आयो चकित पार्ने तस्विर



big-boss-house-pic
बिग बोसको घर अनि विवाद नहुने त कुरै भएन । त्यसैले बेला बखतमा बिग बोसको घरमा हुने विभिन्न क्रियाकलापहरुले सञ्चारमाध्यमहरु तातिरहेका हुन्छन् । त्यहि क्रममा ‘बिग बोस ९’ को घर भित्र भएका केहि अल्लिल तस्विरहरु बाहिर आएका छन्, जुन तस्विर यति बेला भाइरल बनेका छन् ।

Click Here to Watch Entertaining Videos
हालै सार्वजनिक तस्विरमा कीथ-राशेल र सुयश-किश्वर निकै नजिक हुँदै गरेको देख्न सकिन्छ । तस्विर हेर्दा रातको समय एक जोडि एकआपसमा चुम्बन गर्दै गरेको देख्न सकिन्छ । बिग बोसको घरमा यसपटक कीथ-राशेल र किश्वर-सुयशको असल जिन्दगी पनि जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu