आर्यन र पुजा पति-पत्नी ? भिडियो हेर्नुहोस्



aaryan-poojaठुलोपर्दा डटकम, काठमाण्डौ। गत महिना सार्वजनिक प्रोमोमा गर्भवती र पैसाका कुरा आएका थिए ‘मधुमास’मा। शनिवार आयोजित पत्रकार सम्मेलनमा भने अर्को नयाँ कुरा थापा भएको छ, त्यो हो आर्यन सिग्देल र पुजा शर्मा पति-पत्नि। अर्को साता देशव्यापी रिलिज हुने चलचित्र ‘मधुमास’मा यि दुई कलाकारलाई सोही पात्रको रुपमा अनुभव गर्न पाईनेछ।

सुदर्शन थापा निर्देशित ‘मधुमास’मा आर्यन र पुजा बाहेक शिवांगिनी राणाको समेत मूख्य भुमिका छ। उनको बारेमा भने धेरै कुरा थाहा हुन सकेन। शिवांगिनी अझै दशैँ सकेर राजधानी आईपुगेकी छैनन्। शनिवारको कार्यक्रममा उनको उपस्थिती रहेन। आर्यन, पुजा, मनोज आरसी भने उपस्थित भए। फ्राईडे फिल्म्सको दोश्रो प्रस्तुतीमा बाबुराम दाहाल र सुदर्शन थापाले ‘मधुमास’ बनाएका हुन्।

हेरौँ सो कार्यक्रममा आर्यन र पुजाका रमाईला कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu