तीन चलचित्र छोडेर हलिउड चलचित्रमै भुल्दै दीपिका



deepika-padukone
बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले हलिउड चलचित्रको छायांकनमा व्यस्त छिन् । तर, उनलाई भारतमा हलिउड जानुभन्दा पहिले नै सम्झौता गरिसकिएका तीन चलचित्र पर्खिरहेका छन् । उता, हलिउडमा उनलाई थप चलचित्रको अफर आएका छन् ।

केही समयअघि त उनले एउटा अर्को हलिउड चलचित्रका लागि सम्झौता गरिसकिन् भन्ने समाचार पनि आएको थियो । बलिउडमा अहिले दीपिकालाई पर्खिरहेका यशराज फिल्म्स ब्यानरका चलचित्र हुन् । उनी हलिउड जानुभन्दा पहिले नै ती चलचित्रका लागि काम गर्ने सम्झौता भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu