रक्सीले झगडालु बने हनि सिंह



honey-singh
दुई वर्ष सांगीतिक क्षेत्रबाट हराएका भारतका पप-गायक हनी सिंह ‘पञ्जाव द हिरो’बाट फेरि आफ्नो आवाज लिएर फर्किँदैछन् । आफ्नो विगतलाई गायक यो योले पछाडि छाड्दैं अब संगीतमा आफूलाई पूर्ण समर्पण गर्ने बताएका छन् ।

हनी सिंहले पटकपटक आफ्नो जड्याहा जीवनबारे स्वीकारोक्ति गर्दै रक्सीको अत्याधिक सेवनले मानसिक असन्तुलन र झगडालु बनेको स्वीकार गरेका छन् । रक्सी सेवनकै कारण एक वर्षको अन्तरालमा चार चिकित्सक फेर्न परेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu