चर्चित पुस्तक ‘द फाउन्टेन हेड’ माथि चलचित्र बनाउने



एक्सन तथा साइन्स फिक्सन चलचित्रका लागि चर्चित मानिने निर्देशक, लेखक तथा निर्माता ज्याक स्नाइडरले एन रान्ड लिखित चर्चित ‘द फाउन्टेन हेड’, १९४३ किताबमा आधारित भएर चलचित्र निर्माण गर्ने भएका छन् ।

zack-snyder

थ्री हन्ड्रेड, नाइटवाच, ब्याटम्यान भर्सेज सुपरम्यान लगाएतका चलचित्रमा निर्देशक स्नाइडरले कथा चुनेका हुन् । उनले यसका लागि आफ्नी पत्नी एवम् फिल्म निर्मात्री डिबोरासँग छलफल गरिरहेका छन् । वार्न ब्रोस कम्पनीले निर्माण गर्ने चलचित्रको लागि स्नाइडरले क्रिस्टियन बेल र सेन पिनलाई लिएर द लास्ट फोटोग्राफ बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu