उर्वशीसँग शाहरुखको प्रेम चर्चा



Shaharukh-and-Urvashi
बलीउडस्टार साहरुख खान र गौरी खानको बैvaहिक सम्बन्ध २५ बर्षदेखि चलिरहेको छ । अब, उनै साहरुखको जीवनमा अर्की एक यूवतीले प्रवेश गरेको चर्चाले बलीउड यति बेला राम्रैसँग चुलिएको छ ।

केही दिन अगाडि दुबइमा भएको एक अवार्ड समारोहमा साहरुख र ती यूवतीविच देखिएको निकटताले धेरैलाई सोच्न वाध्य बनाएको दाबी मिडियाको छ । ती यूवती हुन्, उर्वशी रौतेला । उर्वशी पत्नी गौरी जस्तो देखिने भएकाले साहरुख उनीसँग नजिक भएका हुन् । उर्वशी Saहरुखका जेठा छोरा आर्यन भन्दा ३ बर्ष जेठी छिन् ।

२२ बर्षकी उर्वशीले सन् २०१५ मा ‘मिस इन्डिया’को ताज जितेकी थिइन् । शाहरुख खान उर्वशीसँग नजिक भएपछि यति बेला गौरी रुष्ट हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu