वृद्द लुक्समा आर्यन, ‘होमवर्क’ टिजर रिलिज (भिडियो)



Homework-Teaser
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक आर्यन सिग्देललाई सँधै एउटै गेटअपमा देख्दा हैरान बनेका दर्शकले अब नयाँ स्वाद पाउने भएका छन् । हालै सार्वजनिक ‘होमवर्क’ चलचित्रको टिजरमा आर्यनलाई फरक गेटअप र भूमिकामा भेटाउन सकिन्छ ।

सार्वजनिक टिजरलाई आधार मान्दा ‘होमवर्क’मा नायक आर्यन सिग्देल बृद्ध र यूवा भूमिकामा देखिएका छन् । चलचित्रमा उनका साथमा गौरी मल्ल, विजय लामा, नम्रता श्रेष्ठ, जीपी तिमिल्सिनाको मुख्य भूमिका छ ।

गोपिकृष्ण मुभिजको ब्यानरमा उद्धव पौडेलको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई निकिता पौडेल, निरज पौडेल र निरक पौडेलले मिलेर बनाएका हुन् । चलचित्रमा शिवम् अधिकारीको कथा, पुरुषोत्तम प्रधानको छायांकन छ ।

हेर्नुहोस् टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu