‘सायद -२’को शूभसाइत



Sayad-2
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सफल चलचित्र ‘सायद’को सिक्वल ‘सायद २’को बिहिवार राजधानीमा शूभसाइत गरिएको छ । कमलादी स्थित गणेश मन्दीरमा पुजा गरेर शुभसाइत गरिएको यो चलचित्र दुर्गिश फिल्मको चौँथो प्रोजेक्ट हो ।

यो चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गर्दैछन् । चलचित्रमा शुसिल श्रेष्ठ, अमृत ढंगाना, कुशल पाण्डे, स्यारोन श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, किरण शर्मा, सुनिल रावल लगायतको अभिनय रहने छ । यस चलचित्रमा सुनिल रावल, ईश्वर श्रेष्ठ र शुभाष लामिछानेको निर्माण तथा हेम देव गौतम र कृष्ण प्रधानको सह-निर्माण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu