दुर्गिश फिल्मसद्वारा एकैपटक तीन फिल्म घोषणा



[one_half last=”no”]
durgis-bannerठुलोपर्दा डटकम, काठमाण्डौ।
[dropcap]के[/dropcap]हि दिन अघि ‘सायद २’ मुहर्त गरेको दुर्गिश फिल्मसले अन्य दुई चलचित्र पनि निर्माण घोषणा गरेको छ । मंगलवार    राजधानीमा    एक   कार्यक्रमको   आयोजना गरि

[/one_half]
ब्यानरले ‘लाउरे’ र ‘लभ नम्बर’ घोषणा गरेको हो ।

घोषित चलचित्र मध्ये ‘लाउरे’मा विक्रम सिंह र सलिनमान बानियाँको मूख्य अभिनय रहेनछ । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले यो चलचित्र निर्देशन गर्नेछन् । असार २३ बाट चलचित्र फ्लोरमा जानेछ ।

त्यस्तै, ‘लभ नम्बर’ अष्ट्रेलियामा छायांकन हुनेछ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु छनौट भइसकेका छैनन् ।

अष्ट्रेलिया निवासी मनोज अधिकारीको ‘लभ नम्बर’सँग टिमअप छ ।

दुर्गिश फिल्मस ब्यानरका यि तीनै चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछानेपनि निर्माता रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu