सिसाको इन्डक्ल्याप, नयाँ बर्षमा हलमा आउने



jiwan-raginiठुलोपर्दा डटकम, काठमाण्डौ। मनोमानी प्रबृतिले जीवनमा पार्ने दीर्घ असरको कथामा निर्माण गरिएको चलचित्र सिसा ‘प्याकअप’ भएको छ ।

आरबि खत्री शरद निर्देशीत चलचित्रमा समाबेश ‘मिस राजधानी-२०१३’ को दृश्यसँगै शुक्रबार काडाधारीस्थित सान ब्याङ्केटमा सिसाको ‘इन्ड क्ल्याप’ गरिएको हो ।

महेश ढुंगेल र मधुसुदन ढकाल निर्माता रहेको चलचित्रमा जीवन लुईटेल, शर्मिला मल्ल, रागीनी खड्गी, निर्मल सेन्चुरी, उमा बेबि र शान्ति गिरी प्रमुख भूमिकामा छन् । सिक्कीम र काठमाडौंका बिभिन्न स्थानमा खिचिएको चलचित्र नयां बर्षमा दर्शक माझ आउने निर्देशक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu