
ठुलोपर्दा डटकम, काठमाण्डौ।
राजु गिरी निर्देशित नेपाली चलचित्र ‘मखमली’को शिर्ष गीत ‘आँखामा गाजल’ सार्वजनिक भएको छ । शशि शर्मा मजगैयाँका शब्दमा अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेलको स्वर रहेको छ ।
भाद्र १७ मा रिलिज हुने ‘मखमली’मा शुभेच्छा थापा, अशोक फुयाल, दुर्गेश थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । शुभेच्छा थापाको लेखन रहेको यो चलचित्रका छायाँकार बासु बराल हुन् ।
गीत:


