‘बुद्ध बर्न इन नेपाल’को पार्टी गीत सार्वजनिक (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा राजेशपायल राइले आवाज दिएका छन् । गीतमा नायक रमित ढुंगानालाई देख्न सकिन्छ ।

जेठ ७ गते रिलिज हुने यो चलचित्र वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन बनाईएको हो । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रमा रमितका साथ अमित ढुंगाना, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्माको अभिनय छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu