Jaba Sajh Parchha | Watch the song | Biteka Pal



ठुलोपर्दा डटकम, काठमाण्डौ। राजेश घतानी र क्रिश रिजालको निर्माणमा सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको नेपाली चलचित्र ‘बितेका पल’को यस गीतमा डम्बर नेपालीको शब्द तथा संगीतमा बाबु बोगटी र प्रकृती गिरीले स्वर दिएका छन्। नव-नायक अबिनाश गुरुङ् र नायिका केकी अधिकारीले अभिनय गरेको यस गीतमा कविराजको कोरियोग्राफी रहेको छ। अधिकांश शुटिङ् दार्जिलिङ् मा भएको यो चलचित्र पुष २६ मा रिलिज हुँदैछ।

Watch Song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu