स्व. राजा बिरेन्द्रको सम्झनामा बन्यो अर्को नयाँ गीत (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा मारिएका राजा बिरेन्द्रको सम्झनामा अर्को नयाँ गीत बनेको छ । ‘तिम्रो अभाव भर्ने’ बोलको गीतमा नितिन गजुरेल, अनिल उप्रेती, रोबिना रायमाझी र मंजिला शर्माको स्वर रहेको छ ।

यस गीतमा शब्द मंजिला शर्माको रहेका छन् । रेडियो नेपालको स्टुडियोमा रेकर्डिङ्ग गिएको उक्त गीतको संगीत संगीतकार भुपेन्द्र रायमाझीको रहेको छ । गीतको भिडियोमा सुमित नेपालीको छायांकन, दिपक बिष्टको सम्पादन र रायन कार्कीको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu