हरिवंशका जेठा छोराले गरे विदेशीसँग बिहे (भिडियो)



Trilok-marrige-feat
ठुलोपर्दा डटकम।

बरिष्ठ हाँस्यअभिनेता हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यले बिहे गरेका छन् । गुगलमा कार्यरत उनले अमेरिकामा बिहे गरेका हुन् ।

अमेरिकी युवती जोर्इ लिउइस्कीसँग त्रिलोकले विबाह गरेका हुन् । हरिवंशले फेसबुकमा छोराको बिवाहका तस्विरहरु सार्वजनिक गरेका छन् ।

हरिवशंकी पहिलो पत्नी स्व. मिरा आचार्यका दुई सन्तान मध्येका त्रिलोक जेठा हुन् । उनका भाई मोहित अविबाहित छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu