अनुप र दिया नजिक हुँदै (भिडियो)



Anup-Diya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ३ गते रिलीज हुने नेपाली चलचित्र ‘वीर विक्रम’को नयाँ गीत रिलीज भएको छ । ‘नजिक हुँदैछु’ बोलको गीतमा तारा प्रकाश लिम्बु र प्रविशा अधिकारीको स्वर रहेको छ ।

गीतमा निर्मला राई परिवेशका शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको छ । सार्वजनिक गीतमा नायक अनुप बिक्रम शाही र नायिका दिया पुनको अभिनय छ । कोरियोग्राफर राम केसी हुन् ।

मित्रताको कथामा बनेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ् राई, अर्पण थापा, नजिर हुसेन, अनुप बिक्रम शाही, दिया पुन लगायतका कलाकारको अभिनय छ ।

गीत हेर्नुहोस्;

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu