प्याजको बोरासँग किमको तुलना



ऋषि कपूर बलीवुडलका एक समझदार कलाकार मानिन्छन् । आफ्नो अभिनयबाट जबरजस्त फ्यान बनाएका कपूर शोसल मिडियामा ट्विटरको माध्यमबाट निकै चर्चित छन् ।

पछिल्ला समयमा तमाम यस्ता मुद्दा छन् जुनमा मिस्टर कपूरले ट्वीट गर्दै आफ्ना राय जाहेर गर्छन् । उनका प्राय: ट्वीटमा व्यंग्य मिसिएको हुन्छ ।

हालै उनले हलीवुड स्टार किम कार्दाशियनमाथी व्यंगात्मक ट्वीट गरेका छन् । ऋषिले किमलाई प्याजको बोरासँग तुलना गरेका छन् । उनले यि चर्चित टिभि स्टारको फोटो शेयर गर्दै ट्वीट गरेका छन्, ‘ओनियंस इन ए मैश ब्याग!’ ।

सोशल मिडियामा यो ट्वीट भाईरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu