‘द फेमस’को ‘गाजलु आँखा’ सार्वजनिक (भिडियो)



The-Famous-Song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कार्तिक १९ बाट रिलीज हुने नेपाली चलचित्र ‘द फेमस’को गीत सार्वजनिक भएको छ । ‘गाजलु आँखा’ बोलको यस गीतमा सन्तोष प्रगाढको संगीत तथा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ ।

गीतमा सविना कार्की, सुरवि जैन विष्ट र सुमन थापाले अभिनय गरेका छन् । कोरियोग्राफर सुधिर श्रेष्ठ र सुरेश चौधरी हुन् । चलचित्रमा चार गीत समावेश छन् । सेन्टिमेन्टल गीत बाहेक अन्य सबै गीत एनिमेशन गरिएको बताईएको छ । चलचित्रलाई संचारकर्मी समीर बलामीले निर्देशन तथा निर्माण गरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu